Skip to content Skip to left sidebar Skip to footer

अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधी २०७५

प्रस्तावना
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धि एेन
२०७४ तथा संयक्तु राष्ट्र संघलेपारित गरी नेपाल सरकारले हस्ताक्षर समेत
गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि ––२००६
Convention on the Rights of Persons with Disabilities (CRPD)को
उद्देश्य, मर्म र भावना बमोजिम अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र
वितरण कार्यविधि बनाउन बाञ्छनिय भएकोले,अपाङ्गता भएका व्यक्तिको
अधिकार सम्वन्धि ऐन, २०७४ को दफा ६१ लेदिएको अधिकार प्रयोग
गरि माडी नगरपालिकालेयो कार्यविधि जारी गरेको छ।

Attachments