आर्थिक ऐन २०७७
प्रस्तावना:
माडी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको
निमत्ति स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न
वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२८को उपधारा (२) बमोजिम माडी नगरपालिकाको पाचौं सभाले ऐन
बनाएको छ ।