केही स्थानीय ऐन संशोधन गर्ने ऐन, २०८०
प्रस्तावनाः प्रचलित स्थानीय ऐनमा सुधार गर्न केही स्थानीय ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले,
माडी नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ ।