Skip to content Skip to left sidebar Skip to footer

दुध उत्पादन र बजारीकरणका आधारमा अनदान कार्यक्रम कार्यविधी, २०८१

प्रमाडिकरण मिति : २०८१ आश्विन महिना २१

कृषकहरुको मागका आधारमा व्यवसाय दिगो राख्न र व्यवसायी कृषकहरुलाई अझ प्रोत्साहन गर्न उत्पादित दुधको
परिमाण, गुणस्तर र बजारीकरणका आधारमा अनुदान प्रवाह गरेमा एकातिर सङ्गठित बजारमा गणुस्तरीय दुध प्रवाह बढ्ने
छ भने अर्कोतिर दुध उत्पादन व्यवसाय दिगो र व्यवसायिक रूपमा अगाडि बढाउन याे अनुदान परियाेजनाका रुपमा
संस्थागत रुपमा दुध बिक्री गर्ने कृषकहरुलाई उत्पादनका परिमाणमा आधारित रही अनुदान उपलब्ध गराउन आवश्यक
देखिएकोले दूध उत्पादन र बजारीकरणका आधारमा कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रूपमा
स्थापना र सञ्चालन गर्न याे  कार्यविधि जारी गरिएको छ।

Attachments