Skip to content Skip to left sidebar Skip to footer

बिज बृद्धी कार्यक्रम सञ्चालन कार्यविधि, २०७७

प्रस्तावना
कृषि उपजहरुको उत्पादनमा बृद्धि गर्नका लागि उन्नत तथा
गुणस्तरीय बिउ आवश्यक भएकाले माडी नगरक्षेत्रभित्र विभिन्न जातका
कृषि बालीहरुको बिउ उत्पादन, प्रशोधन, भण्डारण र वितरण कार्यलाई
व्यवस्थित एवम् प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,
माडी नगर कार्यपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ ।

Attachments