माडी नगरपालिकाकाे आर्थिक ऐन २०८१
नगरसभावाट स्वीकृत मिति २०८१/३/०९
प्रस्तावना: माडी नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको
निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय
भएकोले
नेपालको संविधानको धारा २२८ को उपधारा २ बमाेजिम माडी नगरपालिकाको नगर सभाले ऐन बनाएको
छ ।