Skip to content Skip to left sidebar Skip to footer

माडी नगरपालिकाको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७५

प्रस्तावना ः
नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम …माडी
नगरपालिकाको सञ्चित कोषको संचालन गर्न, बजेट तथा कार्यक्रम तर्जुमा गर्न,
निकासा तथा खर्चगर्न, लेखा राख्न, आर्थिक तथा वित्तीय प्रतिवेदन गर्न,आर्थिक
कारोवारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउन, आन्तरिक तथा अन्तिम
लेखापरीक्षण गर्न, बेरुजु फछ्र्यौट तथा असुल उपर गर्न गराउन, आर्थिक
कार्यविधिलाई नियमित, व्यवस्थित र जवाफदेही बनाउन वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२१ उपधारा (१) बमोजिमको माडी नगरपलिकाको
नगर सभाले यो ऐन बनाएको छ

Attachments