Skip to content Skip to left sidebar Skip to footer

माडी नगरपालिकाको विनियोजन ऐन, २०८१

नगर सभाबाट स्वीकृत मितिः २०८१।०३।०९
प्रस्तावना
माडी नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित
कोषबाट रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२९ को उप–धारा (२) बमोजिम माडी नगर सभाले यो ऐन
बनाएको छ ।

Attachments