Skip to content Skip to left sidebar Skip to footer

माडी नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५

माडी नगरपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास
निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस नगरपालिकाको
लागि नेपाल सरकारले स्वीकृत गरेको कर्मचारी दरवन्दिको अधिनमा रहि
प्राविधिक कर्मचारीको रिक्त पदमा करार सम्झौताका आधारमा सेवा
करारमा लिने कार्यलाई व्यवस्थित गर्नका लागि माडी नगर कार्यपालिकाले
यो कार्यविधि स्वीकृत गरी जारी गरेकोछ ।

Attachments