Skip to content Skip to left sidebar Skip to footer

मौरी प्रबर्धन सञ्चालन कार्यविधि, २०७७

प्रस्तावना
माडी नगरपालिकाभित्र मौरीको क्षेत्र विस्तार, महको उत्पादन
एवम् उत्पादकत्वमा बृद्धि गरी कृषकको जीवनस्तर उकास्न र महमा
माडीलाई आत्मनिर्भर बनाउन मौरी प्रवद्र्धन गर्न वाञ्छनीय भएकोले, नगर
कार्यपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ ।

Attachments