Skip to content Skip to left sidebar Skip to footer

स्वरोजगार घुम्तीकोष सञ्चालन कार्यविधी, २०७५

प्रस्तावना

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा
(४) को खण्ड च(२)ले दिएको अधिकार प्रयोग गरि नगरपालिकाबाट
विनियोजित लक्षित वर्ग तथा विपन्न एवम् रोजगारहरुलाई आय आर्जन
मार्फत स्वरोजगार सिर्जनाकालागी घुम्ती कोष संचालन गर्न बीउ पूँजिको
रुपमा दिईने अनुदान तथा सहयोगको संरक्षण, ब्यवस्थापन र परिचालन
गर्न यो स्वरोजगार घुम्ती कोष संचालन कार्यविधि, २०७५ बनाईएको
छ ।

 

Attachments